दाङमा स्कुल बसले किच्दा तीन वर्षीया बालिकाको ज्यान गयाे
Ujyaaloonline.com · Sat Jul 30 01:07:42 GMT 2022
दाङ - दाङ देउखुरीको गढवामा स्कुल बसले किच्दा तीन वर्षीया बालिकाको ज्यान गएको छ ।
न्यु मुनराइज बोर्डिङ स्कुलको ना ६ ख ६४३२ नम्बरको बसले किच्दा त्यही स्कुलमा पढ्ने गढवा गाउँपालिका वडा नम्बर–७ मानपुर उत्तर टोलकी पूजा थापाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)