‘ट्राफिक स्विच कति दिन टिक्ला ?’
ekantipur.com · Tue Nov 28 00:17:56 GMT 2023
'बबरमहलमा पैदलयात्रु आफैंले ट्राफिक लाइट बालेर बाटो काट्न सक्ने’ समाचारमा facebook.com/eKantipur बाट लिइएका केही टिप्पणी :
त्यो स्विच केही महिनामा दबाएर, हिर्काएर काम नलाग्ने नबनोस् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)