टाइफुन ‘डुजुआन’ जापानतर्फ बढ्दै, सयौँ उडान रद्द, कीर्तिमानी भारी वर्षाको चेतावनी
arthadabali.com · Mon Sep 21 13:23:33 GMT 2026

टाइफुन डुजुआन जापानतर्फ अघि बढ्दै गर्दा सोमबार सयौँ उडान रद्द गरिएका छन् भने १६ लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सर्न आग्रह गरिएको छ । मौसमविद्ले आँधीसँगै कीर्तिमानी भारी वर्षा हुन सक्ने चेतावनी दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)