ग्लोबल आइएमई सेक्युरिटिजको तस्रो वार्षिक साधारणसभा सम्पन्न
baahrakhari.com · Mon Sep 21 13:30:26 GMT 2026

काठमाण्डौं । ग्लोबल आइएमई बैंकको शतप्रतिशत लगानीमा सञ्चालित ग्लोबल आइएमई सेक्युरिटिजको तस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । यही असोज ४ गते होटेल क्रिस्टल पशुपति, गौशालामा सम्पन्न भएको हो ।
कम्पनीका अध्यक्ष टेकनाथ पोखरेलको अध्यक्षतामा सम्पन्न उक्त सभामा ग्लोबल आईएमई बैंक, कम्पनी रजिस्ट्रारलगायत व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)