बंगालको खाडीको मौसमी चक्र नेपालतिर सोझियो, असोज ९ देखि ११ सम्म जलप्रलयको जोखिम
dcnepal.com · Mon Sep 21 13:33:26 GMT 2026

काठमाडौं। आगामी असोज ९ गते शुक्रबारदेखि ११ गते आइतबारसम्म मुलुकका विभिन्न भूभागमा मूसलधारे वर्षा र उच्च हिमाली क्षेत्रमा भारी हिमपात हुने सम्भावना देखिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)