रूसको संसदीय निर्वाचनमा पुटिनसमर्थित युनाइटेड रसियालाई ३५५ सिट
barnanmedia.com · Mon Sep 21 13:27:06 GMT 2026

रूसमा सम्पन्न संसदीय निर्वाचनमा राष्ट्रपति भ्लादिमिर पुटिनसमर्थित युनाइटेड रसिया पार्टीले ४५० मध्ये ३५५ सिट जितेको प्रारम्भिक परिणामले देखाएको छ।
केन्द्रीय निर्वाचन आयोगका अनुसार ९५ प्रतिशतभन्दा बढी मतदान केन्द्रको परिणाम सार्वजनिक हुँदा युनाइटेड रसियाले दलका लागि छुट्याइएका २२५ सिटमध्ये करिब ५८ प्रतिशत मत प्राप्त गरेको छ। बाँकी २२५ सिटमध्ये पार्टीका उम्मेदवार २०८ निर्वाचन क्षेत्रमा विजयी भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)