त्रिपुरेश्वरमा बसमा भएको आगलागी घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन
barnanmedia.com · Mon Sep 21 13:22:52 GMT 2026

त्रिपुरेश्वरमा बसमा भएको आगलागी घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरिएको छ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले एसएसपी रमेश बस्नेतको नेतृत्वमा छानबिन समिति गठन गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)