टेकुस्थित प्लास्टिक कवाडखानामा लागेको आगलागी नियन्त्रणमा (तस्बिरहरू)
khabarhub.com · Mon Sep 21 13:16:26 GMT 2026

काठमाडौं – काठमाडौंको टेकस्थित एक प्लास्टिक कवाडखानामा सोमबार साँझ लागेको आगो नियन्त्रणमा आएको छ ।
कवाडखानामा अचानक आगलागी भएको थियो । आगो नियन्त्रणमा लिनका लागि दमकल तथा सुरक्षाकर्मीको टोली परिचालन गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)