कृषिमन्त्रीले किसान–उपभोक्ताबीचका बिचौलिया घटाउने
corporatenepal.com · Mon Sep 21 13:25:53 GMT 2026

काठमाडौं । कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले किसानले उत्पादनको उचित मूल्य नपाउने र उपभोक्ताले कृषि उपज महँगोमा किन्नुपर्ने अवस्था अन्त्य गर्न कृषि क्षेत्रको आपूर्ति शृङ्खला सुधार गर्न लागिएको बताएकी छन् ।
सोमबार राष्ट्रियसभामा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री चौधरीले कृषि उपजको आपूर्ति शृङ्खलामा किसानदेखि उपभोक्तासम्म पाँच तहसम्म मध्यस्थ अर्थात् बिचौलिया संलग्न रहेको प्रारम्भिक अध्ययनबाट देखिएको बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)