डेंगीका बिरामीले भरिभराउ धौलागिरि अस्पताल
ekantipur.com · Mon Sep 21 13:39:35 GMT 2026

डेंगीका बिरामीले भरिभराउ धौलागिरि अस्पताल
गण्डकी प्रदेश जनस्वास्थ्य कार्यालयको तथ्यांकअनुसार साउनदेखि अहिलेसम्म १५८९ जनामा डेंगी देखिएको हो । तीमध्ये १३८९ को धौलागिरि अस्पतालमा उपचार भएको छ भने अन्यको ग्रामीण क्षेत्रका अस्पताल र स्वास्थ्य चौकीमा उपचार गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)