मार्सी धान रोपाइँको उल्लास
gorkhapatraonline.com · Fri May 10 23:50:49 UTC 2024

नेत्र शाही
जुम्ला, वैशाख २९ गते । पोषणयुक्त मार्सी धानको संरक्षण र प्रवर्धन गर्न जुम्लाका किसान र स्थानीय सरकार जुटेका छन् । विश्वकै अग्लो स्थानमा धान फल्ने छुमचौर ज्युलोमा पनि मार्सी धान रोपाइँ गर्न महोत्सव नै आयोजना गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)