मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सातामा एउटा उडान हुँदै आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन गर्न माग

nepalkhabar.com · Fri May 10 23:45:40 UTC 2024

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संग सिद्धार्थ उद्योग वाणिज्य संघ भैरहवारका प्रतिनिधिले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नियमति सञ्चालनको माग राख्दै ध्यानाकर्षण गराएका छन्।

शनिबार नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) पुगेका प्रधानमन्त्री दाहाललाई संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठसहितको टोलीले ध्यानाकर्षण पत्र बुझाएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)