साउदीमा गोली चल्दा एक नेपालीको मृत्यु
ekantipur.com · Fri Jun 30 01:02:29 GMT 2023
जेद्दा, साउदी अरेबिया — साउदी अरेबियाको जेद्दास्थित अमेरिकी वाणिज्य दूतावासको भवननजिकै बुधबार गोली चल्दा एक नेपाली सुरक्षा गार्डको मृत्यु भएको छ । गोली हानाहानमा सन्दिग्ध आक्रमणकारीको पनि मृत्यु भएको बताइएको छ । मृत्यु हुनेमा बागलुङका ६० वर्षीय नैनसिंह नेपाली रहेको स्टेट न्युज एजेन्सी एसपीएले जनाएको छ ।
नेपाली सन् २००१ देखि साउदीमा थिए । साउदीको ओथमान हमेद अल घामदी एन्ड
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)