कांग्रेसले सातै प्रदेशका ६३ जिल्लामा सक्यो वडा अधिवेशन
barnanmedia.com · Mon Sep 21 13:32:29 GMT 2026

नेपाली कांग्रेसले सातै प्रदेशका ६३ जिल्लामा वडा अधिवेशन सम्पन्न भएको जनाएको छ भने बाँकी जिल्लामा मंगलबार वडा अधिवेशन हुने भएको छ।
कांग्रेसको केन्द्रीय निर्वाचन समितिका सचिव राजु कटुवालले सोमबार प्रेस विज्ञप्ति जारी गरी असोज ३ देखि ५ गतेसम्म ६३ जिल्लामा वडा अधिवेशन सकिएको जनाएको छ। रसुवाबाहेक बाँकी १३ जिल्लामा असोज ६ गते वडा अधिवेशन हुने सचिव कटुवालले जनाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)