असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको चेतावनी
barnanmedia.com · Mon Sep 21 13:37:44 GMT 2026

जल तथा मौसम विज्ञान विभागले आगामी असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।
सोमबार साँझ जारी मनसुन विशेष मौसम बुलेटिनअनुसार मौसममा आउने यस बदलाबले जनजीवन प्रभावित हुन सक्नेछ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)