ई-पासपोर्ट ठेक्का विवादमा आईडिमियालाई झट्का, सर्वोच्चले खारेज गर्यो रिट, के थियो मागदाबी ?
lokaantar.com

नेपालको विद्युतीय राहदानी (ई–पासपोर्ट) आपूर्ति तथा प्रणाली व्यवस्थापनको ठेक्का विवादमा सर्वोच्च अदालतले फ्रान्सेली कम्पनी आईडिमिया आइडेन्टिटी एन्ड सेक्युरिटी फ्रान्स एसएएससहितको तीनवटा रिट खारेज गरेको छ ।
न्यायाधीशद्वय कुमार रेग्मी र श्रीकान्त पौडेलको संयुक्त इजलासले आईडिमियाका तर्फबाट अधिकारप्राप्त प्रतिनिधि दक्षबहादुर क्षेत्रीले सार्वजनिक खरिद पुनरवलोकन समिति, राहदानी विभाग तथा जर्मन कम्पनी म्युलबाउर आइडी सर्भिसेज जीएमबीएच लगायतलाई विपक्षी बनाएर दायर गरेको रिट खारेज गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)