मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

कोशी प्रदेश जनस्वास्थ्य प्रयोगशालामा न्यूनतम शुल्कमा स्वास्थ्य परीक्षण

barnanmedia.com · Mon Aug 11 22:50:53 GMT 2025

कोशी प्रदेश जनस्वास्थ्य प्रयोगशालाले सर्वसाधारण नागरिकलाई निजी क्षेत्रभन्दा न्यूनतम शुल्कमा स्वास्थ्य परीक्षण सेवा प्रदान गरेको छ ।

विराटनगर महानगरपालिका–१० स्थित आफ्नो भवनमा अत्याधुनिक प्रयोगशालाबाट दैनिक एक सय ५० भन्दाबढी बिरामीले सेवा लिइरहेका प्रयोगशालाका प्रमुख प्रकाश कार्कीले जानकारी दिनुभयो । प्रयोगशालाबाट प्रदेशका १४ जिल्लाका बिरामीले सेवा लिँदै आएका छन् । गत आव २०८१÷८२ मा २३ हजार ६९० जना बिरामीले प्रयोगशालाबाट परीक्षण सेवा प्राप्त गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)