नेपालगन्जमा ६३ पिन्ट रगत संकलन
gorkhapatraonline.com · Mon Sep 21 13:53:10 GMT 2026

पछिल्लो समयमा बाँके जिल्लाका विभिन्न अस्पतालहरूमा बढ्दै गएको रगत अभाव कम गर्नका लागि नेपालगन्जमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।
रक्तदान कार्यक्रमबाट ६३ पिन्ट रगत संकलन गरिएको प्रादेशिक रक्त सञ्चार केन्द्र नेपालगन्जका प्रमुख उपेन्द्र रेग्मीले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)