पक्राउ पर्ने बित्तिकै अनिवार्य हत्कडी नलगाउन प्रहरीलाई सर्वोच्चको आदेश
setopati.com · Mon Sep 21 14:00:35 GMT 2026

सर्वोच्च अदालतले पक्राउ पर्नेहरूलाई अनिवार्य रूपमा हत्कडी नलगाउन प्रहरीलाई आदेश दिएको छ।
विवेक चौधरी, रोशन आउजा र विकास यादवले दिएको रिटमा सुनुवाइ गर्दै न्यायाधीश नहकुल सुवेदी र शान्ति सिंह थापाको इजलासले यस्तो आदेश गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)