यमन युद्धमा साउदीलाई साथ नदिन हुथी नेताको चेतावनी
himalpress.com · Mon Sep 21 13:51:46 GMT 2026

काठमाडौँ- इरान समर्थित हुथी विद्रोही समूहका एक वरिष्ठ नेताले यमनमा पुनः चर्किएको गृहयुद्धमा साउदी अरेबियाको पक्षमा सहभागी नहुन विभिन्न देशलाई चेतावनी दिएका छन्।
हुथी समूहको राजनीतिक ब्युरोका सदस्य मोहम्मद अल-बुखाइतीले द एसोसिएटेड प्रेस (एपी) सँगको अन्तर्वार्तामा यस्तो धारणा व्यक्त गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)