उदयपुरमा आगलागीबाट लाखौँको क्षति
annapurnapost.com · Sat Apr 24 23:23:00 GMT 2021
उदयपुर: उदयपुरको बेलाका नगरपालिका २ शिवालय टोलमा शनिबार आगलागी हुँदा १६ लाख बराबरको क्षति भएको पीडित परिवारले बताएका छन् ।
स्थानीय चक्रबहादुर राईको घरको बिद्युतको तार सर्ट भइ आगलागी हुँदा राई र छिमेकी तेजबहादुर नेपालीको गोठ जलेर नष्ट भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)