साना योजना प्रदेश र स्थानीयमा
gorkhapatraonline.com · Sat May 11 00:09:47 UTC 2024

प्रतीक शर्मा
सल्यान, वैशाख २९ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सङ्घीयतालाई सबल बनाउन साना योजना प्रदेश र स्थानीय तहकै सरकारलाई हस्तान्तरण गरिने बताउनुभएको छ । सल्यानको दार्मा गाउँपालिकाको प्रशासनिक भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले सङ्घीयता प्रभावकारी बनाउन यस्तो निर्णय गरिएको जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)