टेकुस्थित कवाडी संकलन स्थलमा लागेको आगो नियन्त्रण
barnanmedia.com · Mon Sep 21 13:53:38 GMT 2026

टेकुस्थित कवाडी संकलन स्थलमा लागेको आगो नियन्त्रणमा आएको छ।
स्थानीयबासीको सहयोग लिएर काठमाडौँ महानगरपालिकाका अग्नि नियन्त्रक र सुरक्षाकर्मीले साेमबार आगो निभाएको नगर प्रहरी वरिष्ठ उपरीक्षक विष्णुप्रसाद जोशीले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)