मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

माटोमै पसिना बगाएर वार्षिक १५ लाख आम्दानी

ratopati.com · Mon Sep 21 14:07:55 GMT 2026

तेह्रथुम। रोजगारीको खोजीमा गाउँका युवा बर्सेनि बिदेसिन थालेपछि ग्रामीण बस्ती रित्तिँदै गएका छन्। बेरोजगारीलाई राष्ट्रिय समस्याका रूपमा लिइरहँदा म्याङलुङ नगरपालिका–४ डाँडाखर्ककी तुलसा खनाल बुढाथोकीले भने आफ्नै गाउँको माटोमा पसिना र सीप खर्चिएर वार्षिक रु १५ लाखसम्म आम्दानी गर्दै आएकी छन्।

करिब २० रोपनी क्षेत्रफलमा ५० वटा टनेल निर्माण गरी उनले व्यावसायिक रूपमा सागसब्जी खेती गर्दै आएकी छन्। टमाटर, भन्टा, अकबरे खुर्सानी, काक्रो, बोडी तथा विभिन्न जातका सागसब्जी उत्पादन गर्दै आएकी तुलसालाई बिहान ४ बजेदेखि साँझसम्म खेतीको कामले फुर्सद हुँदैन।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)