आँखा जाँच गराएकामध्ये ६१ प्रतिशतलाई चस्मा आवश्यक
gorkhapatraonline.com · Mon Sep 21 14:05:27 GMT 2026

सल्यानमा आँखा परीक्षण गराएकामध्ये ६१ प्रतिशतभन्दा बढीलाई चस्मा आवश्यक देखिएको छ ।
जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नं. ६ भोटेचौरमा सञ्चालन गरिएको निःशुल्क आँखा शिविरमा परीक्षण गराएका ६१ प्रतिशतभन्दा बढीलाई चस्मा आवश्यक देखिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)