मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

माओवादीकाे वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ पक्का

Ujyaaloonline.com · Fri Jul 08 00:27:50 GMT 2022

काठमाण्डाै – गएको पुसमा महाधिवेशन सम्पन्न भए पनि नेकपा माओवादी केन्द्रले अहिलेसम्म पदाधिकारीको टुङ्गो लगाउन सकेको छैन ।

काठमाण्डौमा चलिरहेको केन्द्रीय कमिटी बैठकले पदाधिकारीको टुङ्गो लगाउने अनुमान गरिए पनि पदाधिकारीको विषयमा बैठकले निर्णय गर्न असफल भयो । आकाङ्क्षी धेरै भएपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नाम टुङ्गो लगाउन निकै मुस्किल परेको देखिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)