यो हर्मोनले बढ्छ मोटोपन
nepalviews.com · Thu Dec 07 16:32:36 GMT 2023
एजेन्सी । धेरै मानिसले तौल कम गर्न कसरत तथा खानपिन दुवै अपनाउँछन् । त्यसपछि पनि उनीहरुको तौल कम हुँदैन । तपाईंलाई पनि यस्तै भइरहेको छ भने एउटा हर्मोनको कारण हुन सक्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)