डेनमार्क सेमिफाइनलमा, चेक रिपब्लिक स्तब्ध
baahrakhari.com · Sat Jul 03 18:07:00 GMT 2021
काठमाडौं । डेनमार्क १६औँ संस्करणको युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको क्वार्टरफाइनल खेलमा चेक रिपब्लिकलाई २–१ ले पराजित गर्दै डेनमार्कले अन्तिम चारमा स्थान बनाएको हो ।
बाकु ओलम्पिक स्टेडियममा डेनमार्कलाई जित दिलाउन थोमस डेलने र कास्पर्क डोबर्गले एक÷एक गोल गरे । चेक रिपब्लिकका लागि प्यार्टिक सेकले एक गोल फर्काए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)