गर्भवती महिलाले आवश्यकता अनुसार अल्ट्रासाउन्ड गर्दा हुँदैन हानि (भिडिओ)
setopati.com · Sat May 11 00:17:24 UTC 2024
सामान्यत: अल्ट्रासाउन्ड कुनै परीक्षणको लागि गरिन्छ। एक्सरे, एमआरआई, सिटीस्क्यान जस्तै अल्ट्रासाउन्ड पनि परीक्षणको प्रविधि हो। अल्ट्रासाउन्डले रोग पत्ता लगाउन ठूलो सहयोग गर्छ। यसलाई रोग पत्ता लगाउने महत्वपूर्ण प्रविधिको रूपमा हेरिन्छ। यसको सबभन्दा बढी प्रयोग पेटको लागि गरिन्छ। पेटमा भएको समस्या पत्ता लगाउने यो नै सबैभन्दा भरपर्दो प्रविधि हो।
पेटमा भएको पत्थरी पत्ता लगाउन यसको सबैभन्दा बढी प्रयोग गरिन्छ। कलेजोमा समस्या छ, किड्नीमा कुनै समस्या छ भने पनि अल्ट्रासाउन्ड नै गरिन्छ। पेटको कुनै अंगहरूमा समस्या छ भने त्यो पत्ता लगाउन अल्ट्रासाउन्ड गरिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)