मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गिरीबन्धु टी–स्टेट र गोकर्ण फरेस्ट रिसोर्ट अनियमितता’bout छानबिन गरौं

rajdhanidaily.com · Mon Sep 04 23:30:53 GMT 2023

काठमाडौं । प्रतिनिधिसभा बैठकमा सांसदले गिरीबन्धु टी–स्टेट र नेपाल ट्रस्टका नाममा रहेको गोकर्ण फरेस्ट रिसोर्टको जग्गा प्रकरणमा भएको अनियमितता’bout छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने माग गरेका छन् ।

सोमबार बैठकको शून्य समयमा सांसद रामहरि खतिवडाले गिरीबन्धु टी–स्टेटका विषयमा निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न माग गरेका छन् । भ्रष्टाचारका विभिन्न काण्ड’bout छानबिन भइरहेका बेला यी घटनामा तत्काल छानबिन गरी दोषी पत्ता लगाउन उनले सरकारसँग माग गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)