आर्थिक रूपान्तरणमार्फत समृद्धि
gorkhapatraonline.com · Sat May 11 00:21:49 UTC 2024

गोरखापत्र समाचारदाता
नवलपरासी, वैशाख २९ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आर्थिक रूपान्तरणलाई तीव्र बनाई समुन्नत राष्ट्र निर्माण गर्ने पक्षमा सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । प्रधानमन्त्री प्रचण्डले लक्ष्मी मोटर कर्पोरेसनको ‘हुन्डाई मोटर एसेम्बलिङ’ शुभारम्भ कार्य क्र मलाई शुक्रबार नवलपरासीमा सम्बोधन गर्दै आर्थिक विकास गरेर देशलाई समृद्धिको यात्रामा अगाडि बढाउने उद्घोष गर्नुभएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)