मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रदेश सभा अधिवेशन आह्वान

gorkhapatraonline.com · Sat May 11 00:25:44 UTC 2024

मकवानपुर समाचारदाता

हेटौँडा, वैशाख २९ गते । बागमती प्रदेश सभाको अधिवेशन यही वैशाख ३१ गते सोमबारका लागि आह्वान गरिएको छ । बजेट अधिवेशनका रूपमा रहेको प्रदेश सभाको अधिवेशन बागमती प्रदेश सरकारको सिफारिसमा बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले आह्वान गर्नुभएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)