असोज ९ देखि ११ गतेसम्म गण्डकी र लुम्बिनीमा अति भारी वर्षाको सम्भावना
lokaantar.com

यही असोज ९ गतेदेखि ११ गतेसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा अति भारी वर्षाको सम्भावना रहेको छ ।
प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अनुरोध गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)