सेयर कारोबारमा लाभकर छुट कार्यान्वयनमा
baahrakhari.com · Mon Sep 21 14:17:00 GMT 2026

काठमाडौं । सेयर कारोबारमा लाभकर छुटबारे मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनमा आएको छ ।
अर्थ मन्त्रालयले सेयर बजार पुनरुत्थान कार्यक्रम अन्तर्गत पुँजीगत लाभकर छुटको प्रस्ताव अघि सारेको थियो । उक्त प्रस्ताव स्वीकृत गर्ने निर्णय मन्त्रिपरिषद् बैठकबाट भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)