मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमालेको सङ्कल्प यात्रा ः एक जना मात्र वक्ता, न सुन्नेलाई पट्यार लाग्ने न दिक्दारी 

newsofnepal.com · Wed Dec 13 00:29:22 GMT 2023

काठमाडौं ।

नेकपा एमालेले सुरु गरेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्राले १३ औँ दिन पूरा गरेको छ। बैतडीको झुलाघाटबाट सुरु भएको समृद्धिका लागि सङ्कल्प यात्रा १३ औँ दिनमा कोशी प्रदेशका दुईवटा जिल्ला पार गरेर तेस्रो जिल्ला प्रवेश गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)