पासपोर्ट ठेक्का विवादमा आइडिमियाको रिट खारेज
ekantipur.com · Mon Sep 21 14:25:38 GMT 2026

पासपोर्ट ठेक्का विवादमा आइडिमियाको रिट खारेज
सर्वोच्च अदालतले नेपाली राहदानी छपाइको ठेक्कामा आफूलाई अन्याय भएको भन्दै पुरानो फ्रान्सेली कम्पनी आईएन ग्रुप (आइडिमिया) ले दायर गरेको रिट खारेज गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)