सन् १९८१ मा आजकै दिन : बब मार्लीको निधन
ekantipur.com · Sat May 11 00:37:44 UTC 2024

काठमाडौँ — सन् १९८१ मा आजकै दिन (मे ११) मा विश्वविख्यात गायक तथा गिटारिस्ट बब मार्लीको निधन भएको थियो । मार्लीको क्यान्सर रोगका कारण अमेरिकाको फ्लोरिडामा निधन भएको हो ।
१९४५ फेब्रुअरी ६ मा जमैकामा जन्मिएका मार्लीले १८ वर्षको उमेरमै सांगीतिक करिअर सुरु गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)