‘राष्ट्रिय सेवा दल विधेयक २०८३’ पारित
hamrakura.com · Mon Sep 21 00:00:00 GMT 2026

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकबाट राष्ट्रिय सेवा दल विधेयक, २०८३ पारित भएको छ । बैठकमा प्रधानमन्त्री तथा रक्षामन्त्री वालेन्द्र साह बालेनका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले प्रस्तुत गरेको उक्त प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो ।
विधेयक प्रस्तुत गर्दै मन्त्री गौतमले यसअघि राज्य, व्यवस्था तथा सुशासन समितिमा विधेयकमाथि बृहत् छलफल भएको बताइन् । उनले बालबालिकाको अधिकार सर्वोपरि राखेर विधेयक अघि बढाइएको जानकारी गराइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)