युरोकप : जर्मनी समूह उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश
nepallive.com · Wed Jun 23 21:00:00 GMT 2021
काठमाडाैं- १६औं संस्करणको युरोकप फुटबल अन्तर्गत समूह एफ को अन्तिम खेलमा हंगेरीसँग बराबरी खेल्दै जर्मनी नकआउट चरणमा प्रवेश गरेको छ।
घरेलु मैदानमा दुई पटकपछि परेपनि जर्मनी २-२ उत्कृष्ठ कमब्याक गर्दै समूह उपविजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेकाे हाे।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)