मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमालेको समानुपातिक तर्फको बन्दसूचीका उम्मेदवारहरु

barnanmedia.com · Wed Dec 31 22:09:45 GMT 2025

प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले निर्वाचन आयोगमा बुझाएको शुचि सार्वजनिक भएको छ ।

सूचीअनुसार खसाअर्यको पहिलो नम्बरमा पद्मा अर्याल, दुई नम्बरमा टूकाभद्र हमाल, निरूदेवी पाल कोमल ओलीको नाम छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)