विश्वविद्यालयका उपकुलपति छनोटका लागि अन्तर्वार्ता र प्रस्तुतीकरण जारी
baahrakhari.com · Sun Jun 28 04:48:49 GMT 2026

काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय र कृषि तथा वन विज्ञान विश्वविद्यालयका रिक्त उपकुलपति पदका लागि अल्प सूचीमा समावेश उमेदवारहरूको अन्तर्वार्ता तथा कार्य योजना प्रस्तुतीकरण सुरु भएको छ ।
यसअघि शनिबार त्रिभुवन विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका रिक्त उपकुलपति पदका लागि अल्प सूचीमा समावेश उमेदवारहरूको अन्तर्वार्ता तथा कार्य योजना प्रस्तुतीकरण भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)