ई–पासपोर्ट ठेक्का विवाद टुंगियो, आईडिमियाका तीनै रिट सर्वोच्चद्वारा खारेज
ratopati.com · Mon Sep 21 14:38:01 GMT 2026

काठमाडौँ। सर्वोच्च अदालतले ठेक्का प्रक्रियाविरुद्ध फ्रान्सेली कम्पनी ‘आईडिमिया’ले दायर गरेका तीन वटै रिट खारेज गरिदिएको छ ।
सर्वोच्चको उक्त आदेशसँगै नेपालको विद्युतीय राहदानी (ई–पासपोर्ट) आपूर्ति तथा प्रणाली व्यवस्थापनसम्बन्धी बहुचर्चित ठेक्का विवाद निरूपण भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)