भोटेकोशी बाढीपीडितलाई अस्थायी आवासको व्यवस्था गर्दै सरकार
ratopati.com · Mon Sep 21 14:27:13 GMT 2026

काठमाडौँ। रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको अस्थायी आवास व्यवस्थापनलाई सरकारले प्राथमिकताका साथ अघि बढाएको छ।
प्रभावित परिवारलाई तत्काल सुरक्षित बसोबासको व्यवस्था गर्न पूर्वाधार विकास मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले काम तीव्र बनाएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)