‘रूख र चारतारे झण्डा मात्रै कांग्रेस होइन’
ratopati.com · Mon Sep 21 14:29:39 GMT 2026

विराटनगर । नेपाली कांग्रेसभित्रको १५ औं महाधिवेशनअन्तर्गत वडा अधिवेशन अन्तिम चरणमा पुगेको छ ।
विशेष महाधिवेशनबाट पार्टी सभापति भएपछि अघि बढेको गगन थापा पक्ष देशका अधिकांश भागमा वडा तहको अधिवेशन गरिरहेको छ । तर, पार्टीका पूर्वसभापति शेरबहादुर देउवा र वरिष्ठ नेता डा. शेखर कोइरालासहितको पक्ष भने यो सम्पूर्ण प्रक्रियालाई अवैध भन्दै अलग बसेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)