ओलीलाई 'फुटबलका पेले' मान्ने उनका पुराना 'डाई हार्ड फ्यान' कृष्णगोपालको प्रतिवाद, के हो घटना?
setopati.com · Mon Sep 21 14:39:46 GMT 2026

करिब पाँच वर्षअघि एमाले नेता कृष्णगोपाल श्रेष्ठले अध्यक्ष केपी शर्मा ओलीलाई 'फुटबलका पेले' भनेका थिए।
ओलीलाई प्रधानमन्त्रीबाट हटाउन खोज्नेहरूमाथि आक्रोश पोख्दै उनले भनेका थिए, 'केपी ओली इज केपी ओली, केपी ओली फुटबलको पेलेजस्तै हो।'
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)