भोटेकोशी बाढी प्रभावितका लागि अस्थायी आवासको काम यसरी हुँदैछ
lokaantar.com

रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि अस्थायी आवास व्यवस्थापनको काम प्राथमिकताका साथ अघि बढाएको सरकारले जनाएको छ।
पूर्वाधार विकास मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले प्रभावित स्थानीय तहसँगको समन्वयमा अस्थायी आवास व्यवस्थापनको काम अघि बढाएका हुन्। प्रभावित स्थानीय तहले समेत आवश्यक विवरण संकलन तथा व्यवस्थापनमा सहयोग गरिरहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)