राजनीतिक गतिविधिमा संलग्न शिक्षकमाथि एक्सन
lokaantar.com

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न निर्देशन दिएका छन्।
शिक्षक राजनीतिक गतिविधिमा संलग्न भएका विषय सामाजिक सञ्जालमा सार्वजनिक भएपछि मन्त्री पोखरेलले देशभरका विद्यालयमा शिक्षकको राजनीतिक गतिविधिमाथि निगरानी गर्न र संलग्नता पुष्टि भए प्रचलित कानुनअनुसार कारबाही गर्न निर्देशन दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)