मन्त्रालयमा मन्त्री छैनन् तर कर्मचारी सरुवाको चटारो
lokaantar.com · Sat Aug 14 00:29:38 GMT 2021
सरकारले प्रशासन सुधार र नीतिगत तहको सुधारभन्दा पनि कर्मचारी सरुवालाई उच्च प्राथमिकता दिन थालेको पाइएको छ ।
कर्मचारी प्रशासन हाँक्ने मुख्य कानुनका रूपमा रहेको संघीय निजामती सेवा ऐन तर्जुमाका लागि महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने सरकार अहिले कर्मचारी सरुवाजस्ता ससाना विषयमा नै अल्झन पुगेको आरोप प्रशासकको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)