मंगलबार प्रतिनिधि सभा बैठक बस्दै, संक्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रस्तुत हुने
nepallive.com · Tue Aug 23 00:54:00 GMT 2022
काठमाडौं – प्रतिनिधि सभाको बैठक आज (मंगलबार) बिहान बस्दै छ। बिहान १० बजे बस्ने बैठकमा एउटा विधेयक पेस हुने सम्भावित कार्यसूची छ।
संघीय संसद् सचिवालयका अनुसार मंगलबारको बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द प्रसाद शर्मा (कोइराला)ले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक २०७९ प्रस्तुत गर्नेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)