भोटेकोशी–त्रिशूली बाढीबाट पर्यटन क्षेत्रमा साढे ५२ अर्बको क्षति
ratopati.com · Mon Sep 21 14:44:29 GMT 2026

काठमाडौँ। भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र त्यसपछिको पहिरोबाट नेपालको पर्यटन क्षेत्रमा रु ५२ अर्ब ६७ करोड ४५ लाख ७६ हजार ५०० बराबरको प्रारम्भिक आर्थिक क्षति भएको पाइएको छ।
नेपाल पर्यटन बोर्डको द्रूत प्रतिक्रिया टोली (क्यूआरटी) ले तयार पारेको प्रारम्भिक प्रतिवेदन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सोमबार प्रस्तुत गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)